काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रि खुला गरेको छ । कम्पनीले भदौ २ गते बिहिबार देखि उक्त सेयर बिक्रीमा ल्याएको हो । लघुवित्तका संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको २२ हजार ४२ कित्ता सेयर बिक्री खुला गरेका हुन् ।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा निवेदन दिनुपर्नेछ । सो समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्नसक्ने कम्पनीले जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्