काठमाडौँ । स्ट्यान्डर्ड चार्टड बैंकले संस्थागत मुद्दती निक्षेपतर्फको ब्याज घटाएको छ । नयाँ व्याजदर प्रकाशन गर्दै बैंकले संस्थागत निक्षेपतर्फको ब्याज १ प्रतिशतले घटाएको हो । बुधबारबाट लागु हुनेगरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले अन्य खातामा भने साबिकको ब्याज दिने भएको छ । अर्थात अरु खातामा ब्याज घटबढ भएको छैन ।
बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ भने मुद्दती निक्षेपमा न्यूनतम ८.०३ प्रतिशत देखि अधिकत ११.०३ प्रतिशतसम्म ब्याज बैंकले दिनेछ ।
बैंकको आधार दर ८.८१ प्रतिशत छ बाँकी विवरण हेर्नुहोस् :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्