काठमाडौं । श्रीजनशील लघुवित्तले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।
आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्