काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । लघुवित्तका ७ जना संस्थापक सेयरधनीहरुले भदौ ८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको ६२ हजार ९ सय ८७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
संस्थापक सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले ३५ दिनभित्र संस्थाको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी , नक्साल, काठमाडौं वा सूर्योदय वोमीको केन्द्रीय कार्यालय बनेपा-१३ साँगा, काभ्रेपलान्चोकमा निवेदन पेश गर्नुपर्नेछ ।
उक्त संस्थापक सेयरको बिक्री मूल्य बिक्रीकर्ता संस्थापक सेयरधनीले तोके बमिजिम हुनेछ । लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्न व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्