काठमाडौं । हिन्दु नेपाली नारीहरुको महान पर्वका रुपमा मनाइने तीजको रौनक आज देशभरका शिवालयहरुमा देखिएको छ । विगत दुई वर्षदेखि कोरोना माहामारीका कारण तीज पर्वको उत्साहमा केही कमि देखिए पनि यसवर्ष भने तीज धुमधामका साथ मनाईदैछ ।
भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालय भरिभराउ छन् । रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि नजिकका शक्तिपिठहरुमा पूजापाठ गर्नुका साथै नाचगान गरेर रमाइरहेका छन् । भने केही तीज पर्वको उत्साहलाई फोटो र भिडियोमा कैद गर्न व्यस्त देखिन्छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्