×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ टोलीको भ्रमणले अस्तव्यस्त काठमाडौं (फोटो-कथा)

PRIME CA

चिनियाँ टोलीको भ्रमणले अस्तव्यस्त काठमाडौं (फोटो-कथा)

२८ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार बिहानैदेखि काठमाडौंका सडकमा प्रहरी तैनाथ छन् । सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने निश्चित एरियामा पैदल हिँड्न समेत रोक लगाइएको छ । योसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन झन बिथोलिएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका लागि सडक खाली गराउँदा यातायात क्षेत्र प्रभावित बनेको हो ।

मंगलबार बिहानैदेखि काठमाडौंको तिनकुने, नयाँ बानेश्वर, बबरमल, माइतिघर हुँदै कुलेश्वर, कालीमाटी सडक पटक–पटक बन्द गरिएको छ । जसका कारण सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: