×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतका स्थल सेनाध्यक्ष पाण्डे नेपाली सेनाको जङ्गी अड्डामा…(फोटो-फिचर)

काठमाडौं । नेपालको पाँचदिने भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे सोमबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पुगेर वृक्षरोपण गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल आएका पाण्डेले प्रधानसेनापतिसँगै वृक्षरोपण गरेका हुन् ।

सोमबार नेपाली सेनाको जङ्गी अड्डमा पुगेका पाण्डेलाई सेनाको टुककडीले सलामी अर्पण गरेको थियो । सोमबार भारतीय सेना प्रमुख पाण्डे र प्रधानसेनापति शर्माबीच भेटवार्ता भएको छ । सोमबार नै उनले राष्ट्रपति विद्योदेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

photo

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: