काठमाडौं । अर्थ मन्त्रालयबाट एकैपटक दुइ सहसचिवको सरुवा भएको छ। मन्त्रालयबाट मुक्ति पाण्डे र महेश भट्टराईको सरुवा भएको हो । मन्त्रालयबाट बिहीबार पाण्डे र भट्टराई बाहिरिएको मन्त्रालययका एक उच्च अधिकारीले बताएका छन् ।
मन्त्रायका ति उच्च अधिकारीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सह सचीवद्धयको सरूवा गरेको हो । पाण्डे र भट्टराई बाहिरिएसँगै अर्थ मन्त्रालयमा प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका सचिव दिर्घराज मैनाली र सुदूरपश्चिम प्रदेका अर्थ सचिव जितेन्द्र बस्नेतको सरुवा भएको छ ।
हाल सरुवा भएका मुक्ति पाण्डे अर्थ मन्त्रालयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख रहेका थिए भने महेश भट्टराई भन्सार विभागको उप-महानिर्देशक रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्