×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोटेश्वर पुग्यो मेयर बालेन्द्रको डोजर अभियान, यसरी भत्काईए नियम मिचेर बनेका अवैध पर्खालहरु (फोटो-फिचर)

PRIME CA
GLOBAL IME BANK

कोटेश्वर पुग्यो मेयर बालेन्द्रको डोजर अभियान, यसरी भत्काईए नियम मिचेर बनेका अवैध पर्खालहरु (फोटो-फिचर)

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरमा पनि डोजर अभियान चलाएको छ । फुटपाथ तथा सडक एरियमा अवैध रुपमा तयार गरिएका संरचना हटाउन निर्देशन दिँदा पनि अटेर गर्नेहरुको संरचनामा महानगरपालिको डोजर चलाएको हो ।

आइतबार नगरप्रहरी सहितको टोली अवैध संरचना र नियमविपरितका होडिङ बोर्ड हटाउन कोटेश्वर पुग्यो । सुरुमा सम्झाई-बुझाई गरिरहेका नगरप्रहरी एकाएक ‘एग्रेसिभ मुड’मा उत्रिए र भत्काउन थाले नियमविपरित राखिएका होडिङ बोर्ड र संरचनाहरु । केही समयपछि महानगरपालिको डोजर पनि सो स्थानमा पुग्यो । फुटपाथमा अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन निर्देशन दिए पनि अटेर गर्नेहरुको संरचनामा एकाएक डोजरको प्रहार सुरु भयो । र क्षणभरमै खाली भए अवैध संरनाले खचाखच भरिएका फुटपाथ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: