×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीबीआइएल क्यापिटलको साधारण सभा असोज २८ गते हुने, यस्ता छन् मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सीबीआइएल क्यापिटलको साधारण सभा असोज २८ गते हुने, यस्ता छन् मुख्य एजेण्डाहरु

Artha Sarokar

५ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सीबीआइएल क्यापिटलको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको साधारण सभा असोज २८ गते हुने भएको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौँमा बिहान ११ बजे हुने भएको छ ।

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्यण गरेको हो । कम्पनीले असोज १४ गते बुक क्लोज मिति तोकेको छ भने असोज १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

सभामा लाभांश सम्बन्धी कुनै एजेण्डा राखिएको छैन । आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी