×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

विर अस्पताल क्षेत्रमा पनि चल्यो महानगरको डोजर, भत्काईयो अवैध रुपमा संचालन गरिएका फार्मेसी (फोटो-कथा)

CITY EXPRESS AD
BIZBAZAR AD

काठमाडौं । काठमाडौं महानगरपालिकाले विर अस्पताल क्षेत्रमा पनि डोजर चलाएको छ । अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन महानगरले सूचित गर्दा पनि अटेर गरेपछि बिहीबार संरचनामा डोजर चलाएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् ।

महानगरका अनुसार विर अस्पताल अगाडी फार्मेसी सञ्चालन भएको ठाउँमा बगैँचा (पार्क)को नक्सा पास गरिएको छ । तर अनाधिकृत रुपमा फार्मेसी सञ्चालन गरेपछि महानगरपालिकाले डोजर चलाएर टहरा भत्काएको हो । महानगरले संरचना हटाउन सुरु गरेपछि व्यापारीहरुले सामानहरु निकालेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal