×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विर अस्पताल क्षेत्रमा पनि चल्यो महानगरको डोजर, भत्काईयो अवैध रुपमा संचालन गरिएका फार्मेसी (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

विर अस्पताल क्षेत्रमा पनि चल्यो महानगरको डोजर, भत्काईयो अवैध रुपमा संचालन गरिएका फार्मेसी (फोटो-कथा)

काठमाडौं । काठमाडौं महानगरपालिकाले विर अस्पताल क्षेत्रमा पनि डोजर चलाएको छ । अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन महानगरले सूचित गर्दा पनि अटेर गरेपछि बिहीबार संरचनामा डोजर चलाएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् ।

महानगरका अनुसार विर अस्पताल अगाडी फार्मेसी सञ्चालन भएको ठाउँमा बगैँचा (पार्क)को नक्सा पास गरिएको छ । तर अनाधिकृत रुपमा फार्मेसी सञ्चालन गरेपछि महानगरपालिकाले डोजर चलाएर टहरा भत्काएको हो । महानगरले संरचना हटाउन सुरु गरेपछि व्यापारीहरुले सामानहरु निकालेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: