काकठमाडौं । काठमाडौं महानगरपालिकाले असनमा रहेका अनाधिकृत संरचना हटाएको छ । बुधबार नगर प्रहरीको टोलीले असनमा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो । साँघुरो गल्ली‚ मान्छेको भीडका कारण डोजर असन छिर्न नसकेपछि महानगर कर्मचारी र प्रहरीले हाते औजारको प्रयोग गरेर संरचना भत्काएका हुन् ।
स्थानीयको विरोधकैबीच महानगरपालिकाका कर्मचारी तथा प्रहरीले संरचना भत्काएर समान नियन्त्रणमा लिएका छन् । यता स्थानीयले भने नगरपालिकाले आफुहरुले निर्माण गरेको संरचना भत्काएर महानगरपालिकाले ज्यादती गरेको आरोप लगाएका छन् । महानगरपालिकाले फुटपाथमा रहेका अन्य पसलहरु पनि हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्