×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साँघुरो गल्लीमा डोजर नछिरेपछि नगरप्रहरीले भत्काए अवैध संरचना, फुटपाथ खाली गर्न २४ घण्टे अल्टिमेटम (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साँघुरो गल्लीमा डोजर नछिरेपछि नगरप्रहरीले भत्काए अवैध संरचना, फुटपाथ खाली गर्न २४ घण्टे अल्टिमेटम (फोटो-कथा)

Artha Sarokar

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काकठमाडौं । काठमाडौं महानगरपालिकाले असनमा रहेका अनाधिकृत संरचना हटाएको छ । बुधबार नगर प्रहरीको टोलीले असनमा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो । साँघुरो गल्ली‚ मान्छेको भीडका कारण डोजर असन छिर्न नसकेपछि महानगर कर्मचारी र प्रहरीले हाते औजारको प्रयोग गरेर संरचना भत्काएका हुन् ।

स्थानीयको विरोधकैबीच महानगरपालिकाका कर्मचारी तथा प्रहरीले संरचना भत्काएर समान नियन्त्रणमा लिएका छन् । यता स्थानीयले भने नगरपालिकाले आफुहरुले निर्माण गरेको संरचना भत्काएर महानगरपालिकाले ज्यादती गरेको आरोप लगाएका छन् । महानगरपालिकाले फुटपाथमा रहेका अन्य पसलहरु पनि हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी