×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संरचना हटाउँदै महानगरको डोजर बसुन्धारा पुग्यो, क्षणभरमै यसरी भत्काइए नक्सापासविना बनाइएका संरचना (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संरचना हटाउँदै महानगरको डोजर बसुन्धारा पुग्यो, क्षणभरमै यसरी भत्काइए नक्सापासविना बनाइएका संरचना (फोटो-कथा)

Artha Sarokar

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अवैध संरचना हटाउने अभियानमा लगातार खटिएको काठमाडौं महानगरपालिकाले बुधबार बसुन्धारा क्षेत्रमा डोजर चलाएको छ । महानगरपालिकाको नक्शापासबिनै बनाइएका घर, टहरा र सडक एरियामा पर्ने कम्पाउण्ड भत्काएको हो ।

महानगरपालिकाले सो क्षेत्रमा पैदलमार्ग कब्जा गरी व्यापार संचालन नगर्न समेत चेतावनी दिएको छ । पछिल्लो समयमा महानगरपालिकाभित्र अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउने अभियानमा महानगरका मेयर बालेन्द्र शाह आफै लागि परेका छन् ।

अहिले काठमाडौंमा अवैध रुपमा बनाइएका संरचना हटाउने अभियान तिव्र गतिमा चलिरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः  

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी