×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा गरियो सामूहिक कुमारी पूजा, १५ तस्विरमा हेर्नुहोस् परम्परागत पोशाकमा सजिएका जीवित देवी (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौंमा गरियो सामूहिक कुमारी पूजा, १५ तस्विरमा हेर्नुहोस् परम्परागत पोशाकमा सजिएका जीवित देवी (फोटो-कथा)

Artha Sarokar

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक वर्ष ५ सय ४ कुमारी पूजा गर्ने प्रचलन अनुसार बिहीबार बसन्तपूरमा कुमारीको सामूहिक पूजा गरिएको हो । नेवारी परम्परा अनुसार कुमारीलाई जीवित देवीको उपमा दिइने गरिन्छ ।

परम्परागत पोशाकमा सजिएका जीवित देवी कुमारीको पूजा गर्दा राष्ट्रको कल्याणका साथै सुख-शान्ति र समृद्धि प्राप्त हुने समेत धार्मिक विश्वास छ । बिहीबार परम्परागत पोशाकमा सजिएका कुमारीहरु सामूहिक पुजाका लागि अभिभावकसँगै बसन्तपुर पुगेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी