काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ११ लाख ३८ हजार ९ सय ४५ दशमलव ५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९.५३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर अहिले सूचीकरण गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्