काठमाडौँ । एनसीसी बैंक र कुमारी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ । आज एक कार्यक्रमबीच दुई मर्जरमा जाने सम्झौता भएको हो ।
स्मरण रहोस् मेगा बैंकसँग कुरा बिग्रेपछि कुमारी र एनसीसी बैंक मर्जरमा जाने सम्झौताको तयारीको खबर ब्रेक गरेको थियो ।
मर्जर पछाडी बैंकको नाम कुमारी बैंक रहनेछ भने हाल एनसीसी बैंकका सिइओ रमेश राज अर्याल बैंकको सिइओ कायम रहनेछन् । दुई बैंक १:१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्