काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्जेन्जले कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ६६१ रुपैयाँ ९० पैसा तोकिएको छ ।यही मूल्यलाई आधार मानेरआइतबार यसको पहिलो कारोबार खुल्ने भएको हो ।
कम्पनीको शुक्रबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६५ नगद लाभांश वितरण गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्