काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले आरबीबि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उक्त निर्यण अनुसार आरबीबीलाई गएको साउन १ गतेदेखि लागुहुने गरी १ वर्षका लागि सेयर रजिष्ट्रारमा नियुक्त गरेको कम्पनीले जनाएको छ । अव लघुवित्तको सम्पूर्ण सेयर सम्बन्धी काम आरबीबीले गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्