Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेन्जमा प्राइम कमर्सियल बैंकको ५० लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राइम कमर्सियल बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत जेठ-असारमा बिक्री खुला गरेको ‘प्राइम बैंक डिबेन्चर २०८४’ नामक ऋणपत्रको अहिले सूचीकरण भएको हो । यस ऋणपत्रमा वार्षिक ब्याजदर १०.१५ प्रतिशत रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK