×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जनचेतना कार्यक्रम सम्पन्न

SAGARMATHA CEMENTS

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले बिमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीको ५औँ बार्षिकोत्सवको उपलक्ष्यमा असोज ५ गते धनगढी-०७, कैलाली स्थीत राष्टिय माध्यामिक विधालयमा अध्यनरत कक्षा ११ र १२ का करिब ८० जना विधार्थीहरु र उक्त विधालयमा कार्यरत शिक्षक,शिक्षिकाहरुबीच बीमा जनचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

साथै, उक्त बीमा जनचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रममा कम्पनीका सुदुरपश्चिम प्रमुख लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश परेका थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal