काठमाडौं । ताइवानमा आइतबार राती शक्तिशाली भुकम्प गएको छ । ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पले ताइवानको जनजिवन प्रभावित बनाएको छ । भुकम्पनमा परी हालसम्म १ सय ४६ जना घाइते भएको अन्तराष्ट्रि सञ्चार माध्यमले जनाएका छन् ।
भुकम्पका कारण ताइवानका सडकमा चिरा परेका छन् भने केही बिल्डिङ पूर्ण रुपमा भत्किएका छन् । पुल तथा अन्य भौतिक संरचनामा पनि क्षति भएको छ । त्यस्तै अहिले भुकम्पमा परी घाइते भएकाहरुको उद्धार र बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको छ । ताइवानमा गएको शक्तिशाली भुकम्पको असरलाई एजेन्सिको सहायतामा तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्