×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्ससहित ४१ ठूला करदातालाई महानगरको अल्टिमेटम, ‘१० दिनभित्र राजस्व नतिरे कार्वाही’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सगरमाथा इन्स्योरेन्ससहित ४१ ठूला करदातालाई महानगरको अल्टिमेटम, ‘१० दिनभित्र राजस्व नतिरे कार्वाही’

Artha Sarokar

५ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने सगरमाथा इन्स्योरेन्स र जय नेपाल हलसहित ४१ ठूला करदातालाई कर तिर्न ताकेता गरेको छ । मेयर बालेन्द्र शाहको निर्देशनमा बुधबार महानगरपालिकाले कर तिर्नका लागि १० दिने अल्टिमेटम जारी गरेको हो ।

महानगरपालिकाले जारी गरेको सूचनाका आधारमा सूचनामा उल्लेख गरिएका व्यक्ति तथा कम्पनीहरुले सूचना जारी भएको १० दिनभित्रमा जरिवानासहित घरजग्गा÷सम्पत्ति कर बुझाउनुपर्नेछ । सूचनाका अटेर गरेर कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुलउपर गर्ने सूचनामा उल्लेख गरिएको छ ।

यस्तो छ कर नतिर्ने ठूला करदाताको नामसहितको १० दिने अल्टिमेटमः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी