×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भेटियो टुकुचा…(फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

भेटियो टुकुचा…(फोटो-कथा)

काठमाडौं । ५०औँ वर्ष पहिले गायब भएको टुकुचा खोला भेटिएको छ । काठमाडौंका मेयर बालेन्द्र शाहको टुकुचा खोज्ने अभियान अन्ततः सफल भएको हो । बिहीबार महानगरपालिकाको डोजरले जय नेपाल हलको कम्पाउण्ड उत्खनन् गर्दा बगिरहेको टुकुचा फेला पारेको हो ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएको थियो । जय नेपाल हलको परिसरमा १५ फिट खन्दा पातालझैँ टुकुचा फेला परेको हो । सोही नक्साका आधारमा हात्तीसार क्षेत्रमा गायब भएको टुकुचा खोलामाथी दर्जनौँ ठूला बिल्डिङ ठड्याइएका छन् । यतिसम्मकी टुकुचाकै माथि लक्ष्मी बैंक र सिदार्थ बैंकको केन्द्रीय कार्यालय बसेको छ ।

यो सँगै अव टुकुचाको अस्तित्व मिचेर निर्माण गरिएका अवैध संरचनामा डोजर चलाउने तयारीमा महानगरका मेयर बालेन्द्र शाह लागि परेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: