काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार नहुने भएको छ । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएसँगै कार्तिक १ गते मंगलबार सेयर बजार बन्द हुने भएको हो ।
यो सँगै अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । सोमबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कार्तिक १ गते (मंगलबार) देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।
जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्