काठमाडौं । दशैंको रमाइलो सकिएसँगै काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियान पुनः सुरु गरेको छ । बिहीबार महानगरपालिकाले थापाथली क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचनामाथी डोजर चलाएको हो ।
महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्रमा अनाधिकृत रुपमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु भत्काएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्