कैलाली । कैलाली जिल्लाको सदरमुकाम धनगढीदेखि नेपालजंग जोड्ने हुलाकी राजमार्गमा पर्ने कलभतको दायाँ बायाँ माटो भासिएर चारपांग्रे गाडी हिडडुल गर्न र आवत जावतमा कठिनाई भएको छ । चार लेनको बाटो चौडा गर्ने क्रममा कलभतको छेउछाउ डोजरले खनेर अलपत्र छोडेको कारण उक्त समस्या आएको स्थानियको गुनासो छ । साथै यसतर्फ स्थानीय निकायले र गाउँ पालिका पनि ध्यान नदिएको स्थानिय बताउँछन् । बाँकी तस्विरमा हेर्नुहोस् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्