काठमाडौं । दशैंमा एक्लोजस्तै बनेको काठमाडौं तिहार लागेसँगै पुनः सुनसान बनेको छ । तिहारको मुख्य दिन (भाइटिका) आउन दुई दिनमात्रै बाँकी रहँदा काठमाडौंमा चहलपहल घटेको छ । अन्य समयमा भिडभाड हुने सडकहरुमा अहिले फ्याट्टफुट्ट मात्रै सवारी दगुर्छन् ।
यसो त चाडपर्वको समयमा काठमाडौं प्राय सुनसान नै हुनेगर्छ । शिक्षा, रोजगारी तथा विभिन्न प्रयोजनका लागि राजधानी प्रवेश गरेकाहरु चाडपर्व मनाउनकै लागि गृहजिल्ला फर्किएसँगै काठमाडौंको चहलपहल घट्ने गर्दछ ।
२४औँ घण्टा भरिभराउ रहने ठाउँ पनि यतिबेला खाली भएका छन् भने घण्टौँसम्म जाम भईरहने सडक खाली छन् । काठमाडौंका मुख्य सडक तथा गल्लीमा दैनिक देखिन भिड एकाएक गायब भएको छन् । समग्रमा तिहारमा काठमाडौं एक्लो झैँ बनेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्