काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज नेपाल प्रहरीले ‘कुकुर तिहार’ मनाएको छ । प्रहरीले अनुसन्धान तथा सुरक्षामा खटिने कुकुरलाई मिठो खानेकुरा दिनुका साथै फूलमाला लगाएर पूजा गर्दै कुकुर पूजा सम्पन्न गरेको हो ।
नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा सात प्रजातिका ९५ वटा कुकुर राखेको छ । कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको पूजा गर्ने गर्छ ।
सोही अनुसार सोमबार महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा गर्नुका साथै कुकुरका विभिन्न खेल समेत प्रदर्शन गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्