×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुकुरको पूजा र खेल प्रदर्शन गर्दै प्रहरीले मनायो कुकुर तिहार (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कुकुरको पूजा र खेल प्रदर्शन गर्दै प्रहरीले मनायो कुकुर तिहार (फोटो-कथा)

Artha Sarokar

७ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज नेपाल प्रहरीले ‘कुकुर तिहार’ मनाएको छ । प्रहरीले अनुसन्धान तथा सुरक्षामा खटिने कुकुरलाई मिठो खानेकुरा दिनुका साथै फूलमाला लगाएर पूजा गर्दै कुकुर पूजा सम्पन्न गरेको हो ।

नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा सात प्रजातिका ९५ वटा कुकुर राखेको छ । कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको पूजा गर्ने गर्छ ।

सोही अनुसार सोमबार महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा गर्नुका साथै कुकुरका विभिन्न खेल समेत प्रदर्शन गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी