×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारमा न्युरोडतिर जे देखियो….(फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तिहारमा न्युरोडतिर जे देखियो….(फोटो-कथा)

Artha Sarokar

८ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्युरोड यतिबेला बेहुली झैं श्रृंगारिएको छ । तिहार लागेसँगै फूलका माला, झिलिमिली बत्ती र सजावटका विभिन्न सामाग्रीले सजाइएको न्युरोड अन्य समयको भन्दा झनै सुन्दर र रमणीय देखिन्छ ।

यसो त घुमफिर र पर्यटकका लागि आकर्षक मानिने न्युरोड तिहारको सज्जावटले झनै मनमोहक देखिएको छ । यतिबेला न्युरोडमा व्यापारिक उद्धेश्यले भन्दा पनि सौन्दर्यतालाई नियाल्नेहरुको भिड देखिन्छ ।

अझ न्युरोडमा रहेका पसलहरुमा वृद्धहरु मादल, मुजुरा र खैँजरी लिएर देउसी खेल्दै हिँडेका छन् । मौलिक परम्परा शैलीको सो देउसी–भैलोले न्युरोडको माहोललाई झनै आनन्ददायी बनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी