काठमाडौं । काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्युरोड यतिबेला बेहुली झैं श्रृंगारिएको छ । तिहार लागेसँगै फूलका माला, झिलिमिली बत्ती र सजावटका विभिन्न सामाग्रीले सजाइएको न्युरोड अन्य समयको भन्दा झनै सुन्दर र रमणीय देखिन्छ ।
यसो त घुमफिर र पर्यटकका लागि आकर्षक मानिने न्युरोड तिहारको सज्जावटले झनै मनमोहक देखिएको छ । यतिबेला न्युरोडमा व्यापारिक उद्धेश्यले भन्दा पनि सौन्दर्यतालाई नियाल्नेहरुको भिड देखिन्छ ।
अझ न्युरोडमा रहेका पसलहरुमा वृद्धहरु मादल, मुजुरा र खैँजरी लिएर देउसी खेल्दै हिँडेका छन् । मौलिक परम्परा शैलीको सो देउसी–भैलोले न्युरोडको माहोललाई झनै आनन्ददायी बनाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्