काठमाडौं । अपर लोहरे हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
हाइड्रोपावरले बोर्डसँग प्रतिकित्ता १०० रुपैयाँका दरले सो कित्ता आइपीओ बिक्री गर्ने अनुमति मागेको हो ।
उक्त आइपीओमा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ । बोर्डको अनुमति पाएसँगै कम्पनीको आइपीओ जारी हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्