काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
ढकाल मतदानका लागि शुक्रबार बिहान साढे आठ बजे नै मतदान केन्द्रमा पुगेका थिए । आफ्नो मतले योग्य उम्मेदवार छनोटमा सहयोग पुग्ने ढकालले विश्वास लिएका छन् ।
आज देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले पनि उत्साहजनक रुपमा आ-आफ्नो मतदान केन्द्र पुगेर भोट खसाल्ने क्रम जारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्