डडेल्धुरा । डडेल्धुरामा १ हजार मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अग्र स्थानमा छन् ।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् । सुरुवाति परिणामअनुसार देउवाले ४६३ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले २०९ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत पाएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्