रामेछाप । रामेछापमा मतदान गरेर फर्किदै गर्दा एक वृद्धको मृत्यु भएको छ । लिखु तामाकोसी गाउँपालिका ४ मा रहेको एक मतदान केन्द्रबाट फर्किदै गरेका ७१ वर्षीय ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।
७१ वर्षीय ठगुराम मतपेटिकामा मत खसालेर मतदानकेन्द्रबाट बाहिरिने बित्तिकै बेहोस् भएका थिए । बेहोस् भएका ठगबहादुरलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगामी पाँच वर्षका लागि देशको नेतृत्व चयन गर्न भन्दै जसोतसो मतदानस्थलसम्म पुगेका उनको यो मतदान नै अन्तिम मतदान साबित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्