काठमाडौं । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका गगन थापा प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा गन्न बाँकी अब ४ हजार ८७१ मत छ । तर, थापाले आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार मत बढीले लिड गरेकाले उनको जित निश्चित भएको हो ।
पछिल्लो मत परिणाम अनुसार थापाले १९ हजार १४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि नेकपा एमालेका राजन भट्टराईले १३ हजार २७ मत पाएका छन् । योसँगै थापा प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्