×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापा ५ : ३५ सय मतले अघिअघि ओली, पछिपछि डा. पाण्डव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

झापा ५ : ३५ सय मतले अघिअघि ओली, पछिपछि डा. पाण्डव

Artha Sarokar

६ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ओलीले ८ हजार ९७८ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै, उनका प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४४८ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याउँदा युग पाठकले ४८ मत प्राप्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी