झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ओलीले ८ हजार ९७८ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै, उनका प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४४८ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याउँदा युग पाठकले ४८ मत प्राप्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्