×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दियो

Artha Sarokar

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले आइतबार तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लाइसेन्स पाएका छन् । त्यस्तै, निर्जीवन बीमातर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

१५ वटा जीवन र १६ वटा निर्जीवन गरी ३१ वटा लघु बीमा कम्पनीले प्राधिकरणमा आवेदन दिएका थिए । लघु बीमा कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ ।

यस्तो छ प्राधिकरणले जारि गरेको सुचना :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी