काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
डा. महतोलाई सोमबार बसेको बैंकको संचालक समितिको बैठकले अध्यक्षका रुपमा नियुक्त गरको हो ।
उनी एनआरएनका संस्थापक अध्यक्ष समेत हुन् ।
Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।
डा. महतोलाई सोमबार बसेको बैंकको संचालक समितिको बैठकले अध्यक्षका रुपमा नियुक्त गरको हो ।
उनी एनआरएनका संस्थापक अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्