रौतहट । रौतहटमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेपाल २० हजार ८९६ मत पाउँदै अग्र स्थानमा छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ता भने १५ हजार ८०१ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् ।
योसँगै रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव कुमार नेपालको जित निश्चिाप्राय देखिएको छ । यद्यपी मतगणना अझै चलिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्