काठमाडौं । क्रियापुत्री बसेका पाँच दाजुभाईले मतदान गरेका छन् । मतदानको दिन ओखलढुंगामा भोट दिनका लागि मतदान केन्द्रमा पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका हुन् ।
क्रियापुत्री बसेका उनीहरुले मतदान गरेर राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी पुरा गरेको बताएका छन् । जीवनको सबैभन्दा दुखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थलमा पुगेका उनीहरुले आफ्नो मतले आगामी पाँच वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् ।
मतदानको दिन देशभरका विभिन्न मतदानस्थलमा भोट हाल्नेहरुको भिड लागेको छ । त्यसमा पनि अझ देशबासीको मुख्य ध्यानाकर्षणमा झापा, डडेल्धुरा, चितवन, गोरखा र नवलपरासी लगायतका जिल्ला परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्