×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

शोकमा भोटः क्रिया बसेका पाँच दाजुभाईले गरे मतदान

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

काठमाडौं । क्रियापुत्री बसेका पाँच दाजुभाईले मतदान गरेका छन् । मतदानको दिन ओखलढुंगामा भोट दिनका लागि मतदान केन्द्रमा पुगेका उनीहरुले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुलाई भोट दिएका हुन् ।

क्रियापुत्री बसेका उनीहरुले मतदान गरेर राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी पुरा गरेको बताएका छन् । जीवनको सबैभन्दा दुखद क्षणमा पनि मतदान गर्नका लागि मतदानस्थलमा पुगेका उनीहरुले आफ्नो मतले आगामी पाँच वर्षका लागि देशको भविष्य निर्धारण गर्ने बताएका छन् ।

मतदानको दिन देशभरका विभिन्न मतदानस्थलमा भोट हाल्नेहरुको भिड लागेको छ । त्यसमा पनि अझ देशबासीको मुख्य ध्यानाकर्षणमा झापा, डडेल्धुरा, चितवन, गोरखा र नवलपरासी लगायतका जिल्ला परेका छन् ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal