×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौधरीलाई पछि पार्दै अघि बढे सेन, पुछारमा हृदयश त्रिपाठी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चौधरीलाई पछि पार्दै अघि बढे सेन, पुछारमा हृदयश त्रिपाठी

Artha Sarokar

६ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपरासी । रोचक प्रतिस्पार्धा हुने अनुमान गरिएको नवरपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले अग्रता लिएका छन् । हालसम्मको मत परिणाम अनुसार सेनले ४ हजार ६८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार बिनोद चोधरी ४ हजार ५६० मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सेन र कांग्रेसका चौधरीबीच कडा टक्कर भईरहेको छ ।

यस्तौ जनता प्रगतिशित पार्टीका हृदयश त्रिपाठी तीनजनाको प्रतिस्पर्धामा पुछारमा देखिएका छन् । उनले ३ हजार ४०३ मत प्राप्त गर्दै तेस्रो स्थान पछ्याईरहेका छन् । उनी यसभन्दा अघि पाँचपटकका विजेता समेत हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी