×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले गतवर्षको मुनाफाबाट सेयरधनीलाई सो लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट १५ प्रतिशत लभांश दिने घोषणा गरेको हो । जसमध्ये ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गरिने भएको हो ।

कम्पनीले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: