×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनबाट प्रतिनिधिसभामा रविको सानदार इन्ट्रि, प्रतिस्पर्धीलाई ३४ हजार बढी मतान्तरले पछि पार्दै भए विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चितवनबाट प्रतिनिधिसभामा रविको सानदार इन्ट्रि, प्रतिस्पर्धीलाई ३४ हजार बढी मतान्तरले पछि पार्दै भए विजयी

Artha Sarokar

८ मंसिर २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । रविले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार रविले चितवन २ बाट ४९ हजार २६१ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९  मत प्राप्त गरेका छन् । रवि र उनीबिचको मतान्तर  ३४  हजार बढीको रहेको छ ।

त्यस्तै, चितवन २ बाट चुनाव लडेका नेकपा एमालेका कृष्ण भक्त पोखरेलले भने १४ हजार ६४९ मत ल्याएका छन् । यसभन्दा अघि २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका कृष्ण भक्त पोखरेल निर्वाचित भएका थिए ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी