×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘आवश्यक परे गठबन्धन गर्छौं’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यकता अनुसार अन्य पार्टीसँग तालमेल गर्ने बताएका छन् । शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र ग्रहण गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

‘चुनावको बेला हामीले कसैसँग तालमेल वा गठबन्धन गरेनौँ’, उनले भने, ‘तर, राष्ट्रहितमा काम गर्न आवश्यक परे दलहरुले हामीलाई सम्झनुहोला, सहकार्य गरेर अगाडी बढ्ने छौँ ।’

त्यस्तै, लामिछानेले आफुलाई भारी मत र मायाका साथ जिताएको भन्दै चितवनबासीलाई धन्यवाद समेत दिएका छन् । साथै उनले जनता प्रतिको विश्वासलाई सँधै कायम राख्ने गरी काम गर्नेसमेत प्रतिबद्धता गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: