×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनद्वारा मतदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनद्वारा मतदान

Artha Sarokar

४ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र लिङ्देन हल्दिबारी गाउँपालिका-१ स्थित वडा कार्यालयमा मतदान गरेका छन् ।

२०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासँग  प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा भएको बताएका छन् ।

दलका नेताहरुसँग असन्तुष्ट भएर धेरैजना स्वतन्त्र उम्मेदवार बनेको बताउँदै अध्यक्ष लिङ्देनले यस्तो हुनुको कारणबारे समीक्षा गर्ने बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी