मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी राप्रपाकी रेखा थापालाई दोस्रो स्थानमै उक्लिन सकस परेको छ । थापालाई सत्ता गठबन्धन र एमालेका उम्मेदवारले लगातार पछि पारिरहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार रेखाले १ हजार ८७७ मत पाउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार शर्माले ८ हजार ५ मतसहित अग्र स्थानमा दौडिरहेका छन् ।
चुनावका समयमा सामाजिक सञ्जालमा देखिएको रेखा थापाको प्रचार र उपस्थिति साह्रै लोभलाग्दो थियो । तर, सो अनुसारको मत ल्याउन भने थापाकै निकै मुस्किल परेको देखिन्छ । योसँगै मोरङ ३ बाट थापाको हार निश्चितप्राय देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्