×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रुस-युक्रेन युद्ध : युक्रेनमाथि लगातार रुसको हवाई हमला, तस्विरमा हेर्नुहोस् छेदविच्छेद बनेको नागरिकको दैनिकी…

काठमाडौं । विश्व अर्थतन्त्रमा नमिठो धक्का पुर्याएको ‘रुस–युक्रेन वार’ अझै पनि चलिरहेको छ । युक्रेनको राजधानी किभ र बाहिरका अन्य सहरहरुमा रुसको बमबारी जारी छ । सयौँको संख्यामा नागरिकले ज्यान गुमाएका छन् भने हजारौँ भौतिक संरचना छेदविच्छेद बनेको छ ।

पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा भोकमरी र संकटको अवस्था सृजना भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार कतिपय ठाउँमा युद्धबाट घायल भएका नागरिकलाई उपचारको पहुँचसम्मै पुग्न सकस परेको छ । यसैबीच एकातिर नागरिकको दैनिकी निरन्तर कष्ठकर बन्दै गएको छ भने अर्कोतिर युद्धविरामको कुनै संकेत देखिएको छैन ।

यसो त पछिल्लो समय विश्वभर देखिएको आर्थिक मन्दी र धरासायी बनेको अर्थतन्त्रको मुख्य कारकका रुपमा रुस युक्रेनबीचको युद्धलाई नै लिने गरिन्छ । र यही युद्धको अवस्था र निम्तिएको क्षतिलाई हामीले विभिन्न एजेन्सीका माध्यमबाट तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: