काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुधुम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
बीमा समितिले गत शुक्रबार सिईओ नियुक्तीका लागि अनुमति दिएपछि सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स नेपालबीच आफ्नो गाभिने कार्य सम्पन्न भइ कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले सीइओमा उपाध्यायलाई नियुक्त गरेको हो ।
बीमा क्षेत्रमा २३ वर्ष भन्दा बढि अनुभवी उपाध्यायले सानिमा जनरल इन्स्योरेन्सको सिईओमा नियुक्त भएपछि संक्षिप्त प्रक्रिया दिँदै भने, ‘पहिला भन्दा नयाँ शेलीमा बीमा कम्पनी चलाउनुपर्छ । अहिलेको विषम परिस्थितिमा डिजिटलाईजेशनमा फोकस भएर अघि बढ्ने लक्ष्य छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्