×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साथीसँग बीमाका कुरा : बीमा बचतका लागि कि सुरक्षाका लागि ? यसो भन्छन् बीमाकर्मीहरु (भिडियो)

काठमाडौँ । बीमा बचतका लागि कि सुरक्षाका लागि ? बीमा गर्न चाहानेहरुका लागि यो एउटा महत्वपूर्ण प्रश्न हो । र तपाईं साथीहरुले पठाउनुभएको यहि प्रश्नको जवाफ खोज्दैछौँ आज हामी ।
कार्यक्रम साथीसँग बीमाका कुरामा आज यहि प्रश्नको जवाफ हामीले विभिन्न बीमाकर्मीसँग सोधेका छौं । प्रस्तुत छ उनै बीमाकर्मीको जवाफसहितको कार्यक्रम सहकर्मी सुप्रिया आचार्यका साथमा ।
भिडियो :
तपाईंसँग पनि बीमा सम्बन्धि यस्ता केहि प्रश्नहरु छन् भने हामीलाई हाम्रो इमेल ठेगाना मा पठाउन सक्नुहुनेछ । हामी तपाईंका प्रश्नको जवाफ बीमा विज्ञ तथा अनुभवी बीमाकर्मीबाट लिनेछौँ ।
कार्यक्रम कस्तो लाग्यो ? प्रतिक्रियाकोसमेत अपेक्षा गर्छौँ । बीमा सम्बन्धि खास खबरका लागि अर्थ सरोकार डटकम पढ्दै हेर्दै र सुन्दै रहनुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: