काठमाडौँ । बीमा गर्दा बुझ्नुपर्ने कुराहरु के के हुन् ? बीमा गर्न चाहानेहरुका लागि यो एउटा महत्वपूर्ण प्रश्न हो । र तपाईं साथीहरुले पठाउनुभएको यहि प्रश्नको जवाफ खोज्दैछौँ आज हामी ।
कार्यक्रम साथीसँग बीमाका कुरामा आज यहि प्रश्नको जवाफ हामीले विभिन्न बीमाकर्मीसँग सोधेका छौं । प्रस्तुत छ उनै बीमाकर्मीको जवाफसहितको कार्यक्रम सहकर्मी सुप्रिया आचार्यका साथमा ।
भिडियो :
तपाईंसँग पनि बीमा सम्बन्धि यस्ता केहि प्रश्नहरु छन् भने हामीलाई हाम्रो इमेल ठेगाना मा पठाउन सक्नुहुनेछ । हामी तपाईंका प्रश्नको जवाफ बीमा विज्ञ तथा अनुभवी बीमाकर्मीबाट लिनेछौँ ।
कार्यक्रम कस्तो लाग्यो ? प्रतिक्रियाकोसमेत अपेक्षा गर्छौँ । बीमा सम्बन्धि खास खबरका लागि अर्थ सरोकार डटकम पढ्दै हेर्दै र सुन्दै रहनुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्