Skip to content
LAXMI SUNRISE BANK

युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर घोषणा

अर्थ सरोकार

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK